केही स्थानमा चियामा बटर वा घ्यू हालेर पिउने प्रचलन रहिआएको छ । यसरी चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । बटर वा घ्यू मिसाएको चियाको स्वाद मिठो नभएपनि यसले स्वास्थमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । यसैगरी, कफीमा पनि बटर मिसाएर पिउन सकिन्छ ।

यसका फाइदाहरु :

– कफीमा बटर मिसाएर पिउँदा जमेको बोसो पगाल्ने काम गर्छ । यसले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गर्छ र आवश्यक क्यालोरी पनि परिपूर्ति गर्छ ।

–कफीमा बटर मिसाएर पिउँदा हृदयघातको खतरा कम हुन्छ ।

– कफीमा बटर मिसाएर पिउँदा शरीरमा मोटोपन कम गराउँछ । यसले पूरा दिन बोसो कम गर्न मद्दत गर्छ ।

– कफीमा बटर हालेर पिउँदा शक्ति प्राप्त हुन्छ । साथै, यसको सेवनले चिसोबाट लाग्ने बिरामीहरु पनि कम गर्छ ।

– कफीको सेवनले दिमागलाई ताजा बनाउँछ । बटरले दिमागका अंगहरूलाई सक्रिय गराउँछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS