मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अधुराकाम सुरु हुनेछ । घरायसी काममा बाधाआउनेछ । मनमा शंका पर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिमा स्थानमिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । काममा सफलता पाइनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा रमिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ । उत्साह बढेर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ। व्यापारमा लाभ हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर गुम्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS