‘भ्वाइस अफ नेपाल’को मञ्चबाट दर्शकमाझ परिचित गायक विक्की परियारले नयाँ गीत ‘एकै नजरमा’ सार्वजनिक गरेका छन् । योे गीतमा बिष्णुबाबु देवकोेटाकोे शब्द, टिका दाहालकोे संगीत छ ।

यो गीतकोे भिडियोेमा मोडलद्धय विकास लामिछाने र विना राउतलाई देख्न सकिन्छ । भिडियोेमा विकास र विना रोमान्टिक अवतारमा देखिएका छन् । वुद्ध थापाको छायांकन रहेको भिडियोेमा दिन्सन शाहकोे सम्पादन छ । केशवराज भट्ट यो भिडियोका निर्देशक हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS