फिल्म ‘द लेडी किलर’ मा अभिनेत्री भुमि पेडनेकरको भित्रिएकी छन् । अर्जुन कपुरको मुख्य भूमिका रहने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी हुन् । फिल्ममा अभिनेत्री भुमि भित्रिएको निर्माण युनिटले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।

अर्जुनको अपोजिट भूमिकामा भुमि फिल्ममा देखिनेछिन् । फिल्म अजय बहलले निर्देशन गर्न लागेका हुन् । भुषणकुमार, कृष्णकुमार र शैलेशआर सिंह यस फिल्मका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS