काठमाडौँ । यो दुनियाँमा हरेक मानिस दुखी हुन्छन् । कसैलाई आफ्नो करियरको चिन्ता हुन्छ, कसैलाई आफ्नो जीवनको चिन्ता हुन्छ, कसैलाई आफ्नो सम्बन्धको कारणले समस्या हुन्छ । हामी सबैलाई थाहा छ कि यस धर्तीमा जन्मने हरेक मानिसले दुःखको सामना गर्नु पर्छ किनभने भगवानले पृथ्वीमा मानव पठाउनुभएको हो भने त्यसको साथसाथै उहाँले दुःख र सुख पनि पठाउनुभएको छ । यस संसारमा सुख र दुस्ख यी दुई छन्। मानिसले यसलाई नचाहे पनि सामना गर्नुपर्छ।

जब हाम्रो जीवनमा सुख आउँछ तब हामी खुसी हुन्छौँ र दुस्ख आएपछि जीवनलाई श्राप दिन थाल्दछौँ । र हामी बिर्सन्छौँ कि दुख पनि मात्रै सुख आउँदछ र सुख पाएपछि फेरी दुख ।

यस संसारमा धेरै मानिसहरु आफ्नो दुस्खबाट छुटकारा पाउन भगवानको शरण लिन्छन् र सुखको दिन आउँदा भगवानलाई बिर्सन्छन्, जसको सजाय उनीहरुले आउँदो धेरै जन्म भोग्नुपर्छ भन्ने कुरा शास्त्रमा उल्लेख छ । प्रत्येक व्यक्तिले एक न एक दिन आफूले गरेका पाप र पुण्यको लेखाजोखा दिनैपर्छ, यसरी हरेक मानिसको जीवनमा सुखपछि दुस्ख र दुस्खको पछाडी सुख आउँछ ताकि उसको पाप र पुण्यको फल प्राप्त भइरहोस् ।

ज्योतिष शास्त्रका अनुसार जसरी हरेक व्यक्तिको भाग्यले उसको जीवनमा प्रभाव पार्छ, त्यसैगरी उनको नामको पनि ठूलो महत्व हुन्छ र ज्योतिष शास्त्र अनुसार कुनै पनि व्यक्तिको नामबाट उनको व्यक्तित्वको पूर्ण जानकारी पाउन सकिन्छ ।आज यस्ता ३ नाम भएका व्यक्तिहरुको बारेमा बताउन गइरहेका छौँ । जसले आफ्नो जीवनको धेरै भन्दा धेरै समय दुःखमा बिताउनु पर्ने हुन्छ र उनीहरुले जीवनमा कहिल्यै साँचो माया पाउँदैनन्, आउनुहोस् जानौं को हुन् तीन नाम भएका व्यक्तिहरु

एस नाम
एस नामका व्यक्तिहरू आफ्नो जिम्मेवारीप्रति वफादार हुन्छन् र यिनीहरुले हरेक सम्बन्धमा आफ्नो वफादारी बखुबी निभाउँदछन् । आफूलाई दुःख दिएर अरूलाई सुख दिन मन पराउँछन् । तर यिनीहरुको एउटा कुरा भन्ने हो भने यस्ता मानिसहरुमा लोकप्रिय बन्ने धेरै लोभ हुन्छ, जसलाई उनीहरु कुनै पनि हालतमा छोड्न सक्दैनन् । यिनीहरू धेरै भावुक हुन्छन् र आफ्नो परिवारका सबै सदस्यहरूलाई धेरै माया गर्छन्।

यिनीहरूको कोमल हृदय नै यिनीहरूको मुख्य कमजोरी हो। यिनीहरुको इमान्दार र कोमल हृदयको कारणले गर्दा मानिसहरुले यिनीहरुको गलत फाइदा उठाउँछन् र यिनीहरुलाई बिच बाटोमा एक्लै छाडिदिन्छन् यिनीहरुको लवलाइफको बारेमा कुरा गर्ने हो भने यि नामका व्यक्तिलाई कहिल्यै साँचो मायाँ मिल्दैन जसले गर्दा यी व्यक्ति सँधै आफ्नो मायाँलाई सम्झेर रुने गर्दछन् ।

पि नाम
धेरै जसो मानिसहरू असल र सीधा हुने गर्दछन् । यही स्वभावका कारण अन्य मानिसहरूले यिनीहरूको प्रयोग गर्ने गर्दछन् । यिनीहरूको आफ्नै छुट्टै सिद्धान्तहरू हुन्छन् जसको लागि यिनीहरु कुनै पनि हालतमा सम्झौता गर्दैनन्। यिनीहरुको पनि एउटा कमजोरी हुन्छ कि आफ्नो सोच यिनीहरुलाई अरुलाई थुपार्ने गर्दछन् जसले गर्दा अन्य मानिसहरु यी व्यक्तिबाट टाढा रहन्छन् या त यी व्यक्तिको नजीक भएकोृ जस्तो नाटक गर्दछन् । यी व्यक्तिलाई मायामा कुनै भरोसा हुँदै्रन । तर यिनीहरुले जसलाई माया या सम्मान गर्छन् त्यस्ता व्यक्तिलाई दिल बाट नै मान्ने गर्दछन् ।

बि नाम
ज्योतिष शास्त्र अनुसार यो नाम भएका व्यक्तिहरु धेरै शान्त र धैर्यवान स्वभावका हुन्छन् । यिनीहरू धेरै मेहनती हुन्छन् र सबै काममा आफ्नो जीवन लगाउँछन्। जिवनमा सहजै सफलता पाउँछन् तर मुडी स्वभाव र अहंकारी स्वभावका कारण यिनीहरुलाई घमण्डी भनिन्छ । त्यसैले यिनीहरुको धेरै साथीहरु हुदैनन् तर जो हुन्छन् ती साथी लामो समयसम्म रहन्छन् । यिनीहरुको जीवनमा धेरै दुख पनि हुन्छ । सपोटमी यार डट कम (हिन्दी) बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS