Banchare Dada

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ ।

तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकी इन्स्पेक्टर लक्ष्मी खड्काले रातोपाटीलाई बताइन् । तोडफोड गर्नेहरुको पहिचान भएको छैन् ।

काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS