प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आत्मह”त्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आत्माह”त्या गरेको बुझिएको छ । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी ।

उनले कोठामा सलको पासो लगाएर आत्मह”त्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अाफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।

मृतकको पोस्ट”मार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आत्मह”त्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

 

तपाईको प्रतिक्रिया

RELATED POSTS