काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेपछि उनले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

 

पदभार ग्रहणअघि उपप्रधानमन्त्री पोखरेललाई रक्षा मन्त्रालयले विदाइ गरेको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS