काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई बालुवाटार बोलाएका छन् ।

‘समय यकिन भइसकेको छैन तर, प्रधानमन्त्रीले सोमबारका लागि सांसदहरुलाई छलफलमा बोलाउनुस् भन्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो ।

 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी छन् । सरकारको यो निर्णयको सत्तारुढ नेकपासहित विपक्षी दलबाट समेत तीब्र विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS