काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गरेका छन् । बालुवाटारमा आयोजित केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री थापाले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्नेमा जोड दिए । उनले प्रचण्ड माधव समूहप्रति संकेत गर्दै भने– ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रीत छन् उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS