काठमाडौं प्रशासनले भन्यो : प्रयोग गरिएका मास्क ५ दिनपछि मात्रै विसर्जन गर्नू

काठमाडौं प्रशासनले भन्यो : प्रयोग गरिएका मास्क ५ दिनपछि मात्रै विसर्जन गर्नू

काठमाडौं । प्रयोग गरिएका मास्क पाँच दिनपछि मात्र विसर्जन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । कोरोना नियन्त्रणका सम्बन्धमा आज २७ बुँदे नयाँ आदेश जारी गर्दै प्रशासन कार्यालयले प्र...
सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौं । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप...
खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

काठमाडौं । खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यव...
पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने सरकारको तयारी

पीसीआर टेष्टको नयाँ शुल्क तोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड-१९ को परीक्षण (पीसीआर टेष्ट)को नयाँ शुल्क तोक्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलका अनुसार मंगलबार बेलुकी वा बुधबारसम्म नयाँ शुल्कको विषयमा ...
२४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित, काठमाडौंमा ४००४ जनामा

२४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित, काठमाडौंमा ४००४ जनामा

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । मन्त्रा...
ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० लक्षण, कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० लक्षण, कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् ...
पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

पर्यटनमन्त्री प्रेम आलेमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव...
सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत...
सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने

सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने

काठमाडौं । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर...
नयाँ संक्रमितको दुई तिहाइ उपत्यकामा मात्रै

नयाँ संक्रमितको दुई तिहाइ उपत्यकामा मात्रै

काठमाडौं । आइतबार देशभरमा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५१३१ नमुना...