कोभिडविरुद्धको खाने औषधिले दियो प्रभावकारी नतिजा

कोभिडविरुद्धको खाने औषधिले दियो प्रभावकारी नतिजा

अन्तिम परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधि प्रभावकारी देखिएको छ। अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ नामक कोरोनाविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको देखिएको अन्तर...
नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकै दिन निःशुल्क ओपीडी चलाउने

नर्भिकका दुई विशेषज्ञ डाक्टरले एकै दिन निःशुल्क ओपीडी चलाउने

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियानअन्तर्गत शनिवार(भोली) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । यो दिन बिरामीहरुले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दुई फ...
देशभरका बालबालिकालाई ​कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

देशभरका बालबालिकालाई ​कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने

देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो । ...
हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न माग

हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न माग

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्याङ्क समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी...
त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रिय...
बालबालिकाका लागि एक लाख डोज कोरोना खोप आउँदै, कस्ताले सुरूमा पाउलान्?

बालबालिकाका लागि एक लाख डोज कोरोना खोप आउँदै, कस्ताले सुरूमा पाउलान्?

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउन मिल्ने एक लाख डोज कोरोना खोप ल्याउन लागेको बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दसैंअगाडि नै उक्...
४० कटेपछि यी चार कारणले मधुमेह रोगीलाई हृदयघातको खतरा

४० कटेपछि यी चार कारणले मधुमेह रोगीलाई हृदयघातको खतरा

मधुमेहका बिरामीमा सधैं मुटुरोगको खतरा बढी रहन्छ । वास्तवमा मधुमेह र मुटुरोग दुबैको सुरुवात गलत जीवनशैलीका कारण हुने गर्छ । साथै, दुबैले एक अर्कालाई प्रभावित गर्छन् । जस्तै मधुमेह बिरामीमा ब्लड सुगर अस...
पायल्सको लेजर सर्जरी कति सुरक्षित छ ? अन्य उपचार के के हुन् ?

पायल्सको लेजर सर्जरी कति सुरक्षित छ ? अन्य उपचार के के हुन् ?

पायल्स यस्तो रोग हो जसले जुनसुकै बेला पीडा दिन सक्छ । समयमा नै उपचार भएन भने यसले निकै समस्यामा पार्न सक्छ । पायल्स उपचार गर्ने धेरै तरिका छन् । सडक किनार, भित्ता वा होर्डिङ बोर्ड जता पनि ‘पायल्सबाट छ...
प्राकृतिक रुपमै उच्च रक्तचाप कसरी नियन्‍त्रण गर्ने ?

प्राकृतिक रुपमै उच्च रक्तचाप कसरी नियन्‍त्रण गर्ने ?

काठमाडौँ — अस्वस्थ्य जीवनशैली, उमेर, तौल, धुम्रपान, नुनको अत्यधिक सेवन तथा वंशाणुगत कारणले पनि उच्च रक्तचापको समस्या बढ्दै गएकाे देखिन्छ । उच्च रक्तचाप यस्तो समस्या हो जसले तपाईंको मुटुलाई हानी पुर्‍य...
के कोरोना खोपले महिनावारीमा असर पार्छ ? विज्ञ भन्छन्– ‘अध्ययन भएको छैन, विस्तृत अध्ययन हुनुपर्छ’

के कोरोना खोपले महिनावारीमा असर पार्छ ? विज्ञ भन्छन्– ‘अध्ययन भएको छैन, विस्तृत अध्ययन हुनुपर्छ’

काठमाडौँ — विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइरहेको छ । सामान्यतया कोभिड खोप लिएपछि मानिसहरुमा टाउको दुख्नु, ज्वरो आउनु, एक–दुई दिन सुई लगाएको ठाउँ पाखुरामा दुख्नु आदि असरहरु देखिनु सामान्य हो ...