गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहर...
जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी सङ्क्रमित, अस्पतालमा शैया पाउन मुस्किल

टोकियो । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भ...
चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

चीन-भारत नमिली एशियाली शताब्दी आउँदैनः भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्य...
रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा, लागुऔषध लिएको विपक्षीको आरोप

रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा, लागुऔषध लिएको विपक्षीको आरोप

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन...
नेपाली सेना र अमेरिकी सेनाले आजदेखि एकमहिने संयुक्त अभ्यास गर्दै

नेपाली सेना र अमेरिकी सेनाले आजदेखि एकमहिने संयुक्त अभ्यास गर्दै

काठमाडौँ — नेपाली सेनाले अमेरिकी सेनासँग एकमहिने संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही साउन ३१ देखि भदौ ३१सम्म दुई देशका सेनाको संयुक्त अभ्यास ...
म्यानमारकी नेत्री आङ सान सुचीलाई थप ६ वर्षको जेल सजाय

म्यानमारकी नेत्री आङ सान सुचीलाई थप ६ वर्षको जेल सजाय

काठमाडौँ — म्यानमारकी नेता आङ सान सुचीलाई यहाँको जुन्ता सरकारले थप ६ वर्षको कैद सजाय तोकेको छ । यसपटक उनलाई भ्रष्टाचार आरोपमा अदालतले दोषी ठहर गरेको हो । यससँगै अब सुचीको जेल अवधि १७ वर्ष पुगेको छ । स...
चर्चमा आगो लाग्दा १५ बालबालिकासहित ४१ जनाको मृत्यु

चर्चमा आगो लाग्दा १५ बालबालिकासहित ४१ जनाको मृत्यु

इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ। राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद...
जसले २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडे

जसले २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडे

भारतमा एक जना वकिलले रेलवे कर्मचारीले टिकट काट्दा फिर्ता नदिएको २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडेका छन्। बिबिसी हिन्दीका अनुसार मथुराका तुंगनाथ चतुर्वेदीले सन् १९९९ डिसेम्बर २५ मा मथुराबाट मुरद...
रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

रहस्यमयी तरिकाले लामो भइरहेको छ दिन, वैज्ञानिकलाई थाहा छैन वास्तविक कारण

तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । यदि यस्तै भइरह्यो भने निकै भयावह स्थिति पैदा हुने बताइएको छ ।...
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्...