नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

चरणबद्ध आन्दोलनको सूचीमा पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा गर्ने भनिएको छ । तर, रोचक कुरा पौष महिनामा ३० गते नै छैन । यो महिना २९ दिनको मात्र रहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS