मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विदेशको काम बन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । पढाइमा प्रगति हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिला वर्गसँग विवाद हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममा लगानि बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS