नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व चयनमा सहमति भएको जिकिर गरेका छन् । बन्दसत्र हलमा प्रवेश गर्ने क्रममा पत्रकारहरुको ‘सहमति भएको हो ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘हो, सबै भयो ।

अध्यक्ष ओलीले सहमति हुनसक्ने जिकिर गरिरहँदा भीम रावलले भने आफ्नो उम्मेदवारी यथावत रहेकाे बताएका छन् । रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS