चिनमा एक अचम्मको घटना घटेको छ । विवाहमा महिलाले भित्रि लाउने ब्रा सानो किनिदिएको भन्दै महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेकी छिन् । उनीहरुको विवाह भएको ११ घण्टा समेत पुग्न नपाउदै ति महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेको समाचारमा भनिएको छ ।

ति केटीले आफुले लाउने भित्रि लुगा ब्रा’को साईज थाहाँ हुदा हुदा पनि आफ्नो अप’मान गरी सानो ब्रा किनिदिएको आरोप लगाउदै ति महिलाले सम्बन्ध वि’चछे’दको माग गरेको बताइएको छ ।

उनीहरु दुवै जनाले का’नुनी विवाह पहिल्यै नै गरिसकेको थियो । भने चिनको त्यो ठाउँको संस्कार अनुसार भर्खरै मात्र विवाह भएको छ । गु’इझाओ प्रा’न्तमा रि’त अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच वि’वाद च’र्किएको हो ।

विवाहमा भि’त्री व’स्त्र कि’निदिने उनीहरुको सं’स्कार च’लन रहेको बताइएको छ । लु’ओले ब्रा’को सा’इज सा’नो भएको ब’ताएपछि या’ङले विवाह ग’र्न मन छैन भने पैसा फि’र्ता दे’उ भनेर ध’म्क्याएको लु’ओको भ’नाइ छ । एससीएमपी

तपाईको प्रतिक्रिया

RELATED POSTS