काठमाडौं । पूर्वकप्तान पारस खड्काले आफूहरु खेलाडीहरुको पक्षमा रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले चार खेलाडीमाथि गरेको कारबाहीतर्फ संकेत गर्दै उनले भनेका छन्, उनीहरुसँग निकै नराम्रो व्यवहार भएको छ र उनीहरुलाई न्याय दिनुपर्छ ।’ साथै उनले क्यानले निर्णय फिर्ता लिने र खेलाडीहरु छिट्टै अभ्यासमा फर्किन्छन् भन्ने आशा समेत व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS