Newroad

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यसअघि नै यस्ता संरचना भत्काइसकेको छ । मेय बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS