Shefali Jariwala

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री शेफाली जरीवाला असाध्यै क्रियाशील छिन् ।निकै हट तस्बिर शेयर गर्ने गर्छिन् उनले प्राय। बलिउडमा शेफाली ‘काटा लागा गर्ल‘ को उपनामले चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरेकी थिइन्।

त्यसैबाट उनले ‘काटा लागा गर्ल‘ उपमा पाएकी हुन । उक्त गीत हिट भएको थियो । शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् । उनलाई दर्शकले खुब मन पराएका थिए । शेफाली जारीवालाको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो । यो हिसबले उनि ४० बर्षकी भइसकिन् तरपनि उनको सुन्दरताको चर्चा चलिरहन्छ ।

उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटि सो मा समेत काम गरीसकेकी छिन् । पछिल्लो समय उनले सेतो वानपिसमा देखिएकी छन् । जहाँ उनी निकै बोल्ड देखिएकी छन । त्यस्तै केही दिन अगाडी उनले अति आर्कषक र सुन्दर तस्बिर सार्वजनिक गरेको थिइन् । जुन अहिले सामाजिक संजालामा निकै चर्चामा छन् । उनी कालो पहिरनमा निकै हट बनेर प्रस्तुत भएकी छन् ।

तस्विरहरूः-

 

Shefali Jariwala

Shefali Jariwala

Shefali Jariwala

Shefali Jariwala

तपाईको प्रतिक्रिया

RELATED POSTS