Lasun

यस्ता राेग भएका मानिसले भुलेर पनि लसुनको सेवन गर्नुहुदैन, नत्र पछुताउनु पर्ला ! लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ । लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही ख-तरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउने गर्दछ तर यस्ता ५ किसिमका मानिसहरूले लसुनको सेवन गर्नुहुदैन:-

१) आँखा रोग भएको व्यक्ति:- आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पा-के-को व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रग-त पनि निकाल्न सक्दछ । आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

२) कलेजोमा समस्या भएको व्यक्ति:- ब्याक्टेरियालाई मा- र्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक ए-सिडको मात्रालाई कम गर्दछ जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ ।

३) झाडापखाला लागेको व्यक्ति:- झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घा-उ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दि-शा गर्दा कडा पेट दुख्ने, दि-शामा र-ग-त देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।

४) कम रक्तचाप भएको व्यक्ति:- लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसा-यनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसा-यनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन ख-तरनाक हुन जान्छ ।

५) स-र्जरी गर्न लागेको व्यक्ति:- कुनै पनि किसिमको स-र्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रग-त नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ । एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

RELATED POSTS