Mediation

काठमाडाैं । तपाईँ दैनिक रुपमा ग’र्भनिरोधक च’क्की खा’एर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक च’क्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औ’ष’धि’ पत्ता लगाएका छन् । यौ हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने स सफल परीक्षण भएको छ ।

म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले ग’र्भ नि’रोधक हा’र्मोनहरूलाई विस्तारै नि’श्काशन गर्ने बताइएको छ ।यसबाट एक पटक लिएको च’क्की’ले एक महिना सम्म काम गर्ने छ । बाहिर क्यप्सुल अकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग शरीरमा नि’श्का’सन हुन्छ । प्रभावकारी देखियो ग’र्भ नि’रो’ध’क नयाँ साधन सायना प्रेस स परिवार नियोजनको अस्थायी साधन प्रयोगमा नयाँ पद्धति अपनाउने सरकारको घोषणा अनुरुप दुई जिल्लामा गरिएको तुलनात्मक अध्ययनले ‘सायना प्रेस’ नामको नयाँ ग’र्भ नि’रो’ध’क साधन प्रभावकारी देखिएको छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS