गायक प्रताप दास र गायिका तुलसा लिम्बुको स्वरमा समावेश ‘नौ तले घर’को गीत रिलिज गरिएको छ । डान्सिङ शैलीको यो गीतमा डीपी खनालको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ ।

यो गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको साथमा गम्भिर बिष्ट र करिष्मा सिंह ठकुरीको नृत्य हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, गम्भिर बिष्टको कोरियोग्राफी र निर्देशन छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS