मुख्यमन्त्रीको बिहेपछि अविश्वास प्रस्तावको छिनोफानो

मुख्यमन्त्रीको बिहेपछि अविश्वास प्रस्तावको छिनोफानो

सभामुख बोल्नै नमिल्ने, माननीयले कुर्सी उचाल्न नपाउने ! विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिनअघि प्रदेशसभाको अधिवेशन सुर...
संसद विघटन असंवैधानिक भन्नेलाई प्रधानमन्त्रीको आग्रह : एकपटक संविधान पढ्नुस्

संसद विघटन असंवैधानिक भन्नेलाई प्रधानमन्त्रीको आग्रह : एकपटक संविधान पढ्नुस्

धनगढी । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् । आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा ओली ...
प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा होः उपप्रधानमन्त्री पोखरेल

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा होः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली...
संसद पुनर्स्थापना भए राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा

संसद पुनर्स्थापना भए राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन् । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्र...
चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधानिक

चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधानिक

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव...
‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिर्सट लगाउनेहरु पक्राउ

धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा स...
लोडसेडिङ कसले हटायो ? मैले.., होइन मैले पो !

लोडसेडिङ कसले हटायो ? मैले.., होइन मैले पो !

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत बिहीबार नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबी गरे । प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्य...
ऊर्जामन्त्रीले दोहोर्‍याए-लोडसेडिङ मेरै योजनाअनुसार हट्यो

ऊर्जामन्त्रीले दोहोर्‍याए-लोडसेडिङ मेरै योजनाअनुसार हट्यो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी -९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाबाटै लोडसेडिङ हटेको दोहोर्‍याएको छ । एक विज्ञप्...
गिजोलिदै नेकपा विवाद : आयोगले दुवै पक्षलाई भन्यो, ‘कागजात कानुनी प्रक्रियाबाट आएन’

गिजोलिदै नेकपा विवाद : आयोगले दुवै पक्षलाई भन्यो, ‘कागजात कानुनी प्रक्रियाबाट आएन’

निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब...
अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथ...