कार्यदलमा गगन थापाले कांग्रेसलाई १०० सिट चाहिन्छ भनेपछि…

कार्यदलमा गगन थापाले कांग्रेसलाई १०० सिट चाहिन्छ भनेपछि…

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलले अहिलेसम्म सिट बाँडफाँटका आधारसमेत तयार पार्न सकेका छैनन्। साउन २० मा बालुवाटारमा बैठक गरेर ...
अंगीकृत नागरिकताबारे ओलीले भने : बिहे टिक्छ कि टिक्दैन हेर्नुपर्छ

अंगीकृत नागरिकताबारे ओलीले भने : बिहे टिक्छ कि टिक्दैन हेर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली पुरुषसँग विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिन नहुने बताएका छन् । मंगलबार नेकपा एमालेको पर्सा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको...
शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न मेयर शाहको निर्देशन

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न मेयर शाहको निर्देशन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । दलीय आबद्धतासँग सम्...
विप्लव निकट विद्यार्थी संगठनले भन्यो पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

विप्लव निकट विद्यार्थी संगठनले भन्यो पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न माग गरेको छ । नेपाल बन्दको आह्वान गर्न सडकमा निस्किएका विद्यार्थी नेताहरुलाई प्रहरी...
नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार

नेकपा एमालेको चुनावी अभियान : आफ्नै नेतृत्वमा बहुमतको सरकार

काठमाडौं । नेकपा एमालेले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित चुनावी अभियान सुरु गर्ने भएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेको एकल बहुमतको सरकार बनाउने...
देउवा, दाहाल र नेपाललाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ?

देउवा, दाहाल र नेपाललाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो ?

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् । अध्यक...
तानसेनका पूर्वमेयर र पूर्वउपमेयसहितका एमाले नेता नेकपा एसमा प्रवेश

तानसेनका पूर्वमेयर र पूर्वउपमेयसहितका एमाले नेता नेकपा एसमा प्रवेश

पाल्पा — नेकपा एमालेबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा तानसेन नगरपालिकाबाट प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यसहितका नेता, कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  नेकपा एसका वरिष्ठ ने...
प्रचण्डले प्रधानमन्त्रीको लोभमा वेवास्ता गरेका छन्, लडाकुको उपचार अब एमालेले गर्छ : ओली

प्रचण्डले प्रधानमन्त्रीको लोभमा वेवास्ता गरेका छन्, लडाकुको उपचार अब एमालेले गर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व प...
सत्तारुढ गठबन्धनसँग तालमेल हुन सक्छ : राजेन्द्र महतो

सत्तारुढ गठबन्धनसँग तालमेल हुन सक्छ : राजेन्द्र महतो

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ गठबन्धनसँग नै चुनावी तालमेल गर्ने सम्भावना रहेको बताएका छन् । राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ...
अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ...