बालेनले शक्तिको दुरुपयोग गरे : काठमाडौं उद्योग वाणिज्य संघ

बालेनले शक्तिको दुरुपयोग गरे : काठमाडौं उद्योग वाणिज्य संघ

काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सु...
बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग अल्फाबिटाका घरबेटीको सवालजवाफ

बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग अल्फाबिटाका घरबेटीको सवालजवाफ

काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे । नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी...
जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ : बालेन

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउन...
अवैध संरचना हटाउन रञ्जना गल्लीमा छिर्‍यो महानगरको डोजर

अवैध संरचना हटाउन रञ्जना गल्लीमा छिर्‍यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ । महानगरले सुन्धार...
काठमाडौं मलको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर, हेर्नुहोस फोटोहरु

काठमाडौं मलको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर, हेर्नुहोस फोटोहरु

काठमाडौं । काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । बुधबार बिहान मेयर बालेन्द्र शाह (बालेन), काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित काठमाडौं म...
अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वरमा व्यापारिक भवनका संरचना

अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वरमा व्यापारिक भवनका संरचना

काठमाडौं । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ । अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्व...
आर्यघाटमा प्रदीप गिरिको अन्तिम बिदाइ (तस्वीरहरु )

आर्यघाटमा प्रदीप गिरिको अन्तिम बिदाइ (तस्वीरहरु )

काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गर्दै गिरिको शवलाई पशुपति आर्यघाटमा लगिएको थियो । ...
गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

गिरिलाई ‘कमरेड इन् आर्म्स’ भन्दै भारतीय कम्युनिस्ट नेताको श्रद्धाञ्जली

काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहर...
नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि आजै

नेता गिरिको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि आजै

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्री...
माओवादी बैठक : प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित

माओवादी बैठक : प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वस...