चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं...
कति मान्छे सहभागी भए चितवनको एमाले दसौं महाधिवेशन उद्घाटन समारोहमा? (भिडिओ)

कति मान्छे सहभागी भए चितवनको एमाले दसौं महाधिवेशन उद्घाटन समारोहमा? (भिडिओ)

नेकपा एमालेले चितवनमा दसौं महाधिवेशनको भव्य उद्घाटन गरेको छ। मञ्च व्यवस्थापनदेखि, गैंडाको मस्कट अनि ठूलाठूला डिस्प्ले राखेर एमालेले महाधिवेशनलाई भव्य तुल्यायो। चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महा...
संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याउन एमालेले बहुमत ल्याउनुपर्छ : ओली

संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याउन एमालेले बहुमत ल्याउनुपर्छ : ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको दसौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनहरूमा बहुम...
दसौं हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्दैछन् : ओली

दसौं हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्दैछन् : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं हजार पूर्वलडाकु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । आज पनि लाखौंको संख्यामा मान्छेहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेको उनको जिकिर थियो ...
एमाले महाधिवेशन : ५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव

एमाले महाधिवेशन : ५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव

काठमाडौँ — नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ । चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा...
खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस् : बाबुराम भट्टराई

खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले नेकपा (एमाले)को महाधिवेशनलाई केपी ओलीको कुम्भमेला भन्दै टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले सामाजि...
ओलीले हस्तक्षेप नगरे विष्णु-सुवास र ईश्वर-शंकर गठबन्धन बन्न सक्ने

ओलीले हस्तक्षेप नगरे विष्णु-सुवास र ईश्वर-शंकर गठबन्धन बन्न सक्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्वमा स्थापित हुन ओली पक्षकै नेताहरूबीच गुटबन्दी सुरू भएको छ। अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि विष्णु पौडेल र शंकर पोखरेललाई मुख्य दाबेदारका रूपमा ह...
सौराहामा ओलीको दोहोरो रणनीति : सहमति र निर्वाचनको तयारी सँगसँगै

सौराहामा ओलीको दोहोरो रणनीति : सहमति र निर्वाचनको तयारी सँगसँगै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवन झरेसँगै सर्वसम्मत नेतृत्वसहित पदाधिकारी चयनका लागि छलफल थालेका छन् । सौराहाको रोयल सफारिमा बसेका अध्यक्ष ओलीले आफू निकट र पदाधिकारीका आ...
ओली एक्लिएपछि अन्टसन्ट बोल्न थाले : नेपाल

ओली एक्लिएपछि अन्टसन्ट बोल्न थाले : नेपाल

धनुषा — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली चोइटिएर एक्लो भएको टिप्पणी गरेका छन् । ‘राजनीतिमा पत्तासाफ हुन थालेपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेका छन्, नेपालले भने,‘चोइटिएका...
निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड

निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन...