नेप्से सूचक ३८ अंकले घटेर २८ सयमा झर्‍यो, कारोबार रकम पनि घट्यो

नेप्से सूचक ३८ अंकले घटेर २८ सयमा झर्‍यो, कारोबार रकम पनि घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ३८ अंक माथिले घटेर २८ सयको रेञ्जमा झरेको छ । लामो समयसम्मको लगातारको गिरावट पछि बढेर साढे २९ सय नजिक पुगेको नेप्सेमा पुनः गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जकाअनुस...
बचत रकम सकियो, अब तेल ल्याउन ऋण चाहिन्छ : आयल निगम

बचत रकम सकियो, अब तेल ल्याउन ऋण चाहिन्छ : आयल निगम

काठमाडौँ — नेपाल आयल निगमले निरन्तर तेलमा भएको घाटाका कारण हालसम्म सञ्चित भएको बचत रकम सकिएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले संचित बचत शून्यको अवस्थामा पुगेको बताएको छ । भारतीय आयल कर्पोरेस...
मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

मोबाइल बैंकिङ प्रयोगकर्ता एकै महिनामा पाँच लाखले बढे

डिजिटल बैंकिङ सेवामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या एकै महिनामा पाँच लाख माथिले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक महिनाको तुलनामा मङ्सिर मसान्तसम्ममा मोबाइल बैंकिङ सेवा लिने ग्र...
यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का

यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको य...
रेमिट्यान्स घट्ने क्रम रोकिएन, ५ महिनामा ३८८ अर्बमात्रै भित्रियो

रेमिट्यान्स घट्ने क्रम रोकिएन, ५ महिनामा ३८८ अर्बमात्रै भित्रियो

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स पाँच महिना यता निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्षको शुरुआती महिनादेखि नै घट्ने क्रममा देखिएको रेमिट्यान्स आप्रवाह पाँचौ महिनामा आइपुग्दा पनि घट्ने क्रम जारी...
सम्पत्ति शुद्धीकरण विभागले थाल्यो इच्छाराजको सम्पत्ति मूल्याङ्कन

सम्पत्ति शुद्धीकरण विभागले थाल्यो इच्छाराजको सम्पत्ति मूल्याङ्कन

म्याग्दी — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ । सम्प...
नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न ...
नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई अर्थमन्त्रीको आग्रह

नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन...
झलनाथको उपचारमा सरकारले खर्चियो साढे ५८ लाख

झलनाथको उपचारमा सरकारले खर्चियो साढे ५८ लाख

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि ५८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ । सरकारले दुई पटक गरेर खनालको उपचारका लागि कानुन विपरीत साढे ५८ ला...
साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा

सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) को अन्तिम तयारी गरेका छन्। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे...