पोखरा विमानस्थलको पानी निकासका लागि बजेट दिन्छौं : अर्थमन्त्री शर्मा

पोखरा विमानस्थलको पानी निकासका लागि बजेट दिन्छौं : अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा विमानस्थलमा वर्षायामको पानी निकासका लागि बजेट व्यवस्था गर्ने बताएका छन् । शनिबार पोखरा विमानस्थलको निरीक्षण गर्न पुगेका उनले पानी निकासका लागि आवश्यक बजेट व्य...
अचाक्ली महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

अचाक्ली महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता भन...
निगमले इन्धन किन्न पैसा झिक्दा तरलतामा थप संकट

निगमले इन्धन किन्न पैसा झिक्दा तरलतामा थप संकट

काठमाडौँ — केही दिनयता वित्तीय प्रणालीमा तरलता अभाव चरम बन्दै गएको छ । यस अवधिमा नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल निगम (आईओसी) लाई १४ अर्ब रुपैयाँ भुक्तानी गरेपछि थप तरलता संकट भएको जानकारहरू बता...
इन्धनको मूल्य बढ्यो, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

इन्धनको मूल्य बढ्यो, ग्यास अब सिलिन्डरको १५७५ रुपैयाँ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ...
नेपालमा आज विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

नेपालमा आज विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) नेपालमा सोमबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा तोकेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ...
५० रुपैयाँमै आउने भयो हाथवेको आईपीओ

५० रुपैयाँमै आउने भयो हाथवेको आईपीओ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु गरेको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न प्र...
बुधबार अमेरिकी डलरकाे मूल्यमा गिरावट, अन्य विदेशी मुद्राकाे आजकाे विनिमय दर कति ?

बुधबार अमेरिकी डलरकाे मूल्यमा गिरावट, अन्य विदेशी मुद्राकाे आजकाे विनिमय दर कति ?

काठमाडौं । बुधबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबारको भन्दा घटेको हो। नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी एक डलरको खर...
मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि खुल्यो, कति दिने आवेदन?

मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि खुल्यो, कति दिने आवेदन?

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले कुल ९०...
गाडी खरिदको माग आएपछि भएका सरकारी सवारी साधनको सूची मागेको छु : अर्थमन्त्री

गाडी खरिदको माग आएपछि भएका सरकारी सवारी साधनको सूची मागेको छु : अर्थमन्त्री

काठमाडौँ — अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ...
कस्तो छ २० गतेदेखि आइपिओ ल्याउन लागेको मध्यभोटेकोसी?

कस्तो छ २० गतेदेखि आइपिओ ल्याउन लागेको मध्यभोटेकोसी?

सर्वसाधारणका लागि मध्यभोटेकोसी जलविद्युत कम्पनीले असोज २० गतेदेखि प्राथमिक सेयर (आइपिओ) बिक्रीमा ल्याउने भएको छ। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको कुल ९० लाख कित्ता सर्वसाधारण सम...