कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओ...
चीनले क्रिप्टो करेन्सीमा प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो

चीनले क्रिप्टो करेन्सीमा प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले सबै खाले क्रिप्टो क्वाइनलाई प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्यमा पहिरो गएको छ । चीनले २४ तारिखमा सबै खाले क्रिप्टोकरेन्सी माथि प्रतिबन्ध लगाएको हो । ...
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पदमुक्त पछि पनि भ्रष्टाचारमा तानिने

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पदमुक्त पछि पनि भ्रष्टाचारमा तानिने

काठमाडौं । छोरीको नाममा शेयर खरीद गरेर विवादमा तानिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको खुलेको छ । अर्थ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई उपलब्...
धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हु...
निफ्राका शेयर धनीहरुका लागि खुशीको खबर, कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

निफ्राका शेयर धनीहरुका लागि खुशीको खबर, कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो । बैंकको ...
आज कति छ विदेशी मुद्राको विनिमयदर ? अमेरिकी डलरको मूल्य बढ्यो

आज कति छ विदेशी मुद्राको विनिमयदर ? अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यस...
सरकारले भोलिसम्म बजेट खर्च गर्न नपाउने, सटडाउन कम्तीमा ४ दिन

सरकारले भोलिसम्म बजेट खर्च गर्न नपाउने, सटडाउन कम्तीमा ४ दिन

आज प्रतिनिधिसभाबाट बजेट पारित भए पनि सरकारले भोलि (असोज ५ गते) सम्म बजेट खर्च गर्न नपाउने भएको छ । यस हिसाबले नेपालमा पहिलोपटक निम्तिएको सरकारी खर्च शून्यता (गभर्मेन्ट सटडाउन) ४ कार्यदिन लामो हुँदैछ ।...
दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्...
आजदेखि सुपथ मूल्य पसल, खसीमा प्रतिकिलो १० र चामलमा ५ रुपैयाँ छुट

आजदेखि सुपथ मूल्य पसल, खसीमा प्रतिकिलो १० र चामलमा ५ रुपैयाँ छुट

सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्च...
धुर्मुस-सुन्तली फाउण्डेसनले भन्यो: रंगशाला निर्माणबाट हात उठाएका होइनौं, सरकारको सहयोग खोजेका हौं

धुर्मुस-सुन्तली फाउण्डेसनले भन्यो: रंगशाला निर्माणबाट हात उठाएका होइनौं, सरकारको सहयोग खोजेका हौं

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशालालाई पूर्णता दिन आर्थिक समस्या भएको जनाएको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' ले रंगशाला निर्माण...